back
CTIZAN AD

गजल

वि.सं.२०८२ जेठ ३ शनिवार

1.5K 

shares

तिलक ‘गाउँले’
तिलागुफा – ३, कालिकोट

बनेकै हो बुबा प्यारो सधैँभर
मलाई नै दियौ न्यानो सधैँभर

छ छोरो लाखमा छुट्टै भनेछौ
बनेको रैछु म त लाटो सधैँभर

हँसायौ काखमा आमा मलाई
छ बिर्सेको कहाँ हाँसो सधैँभर

थियो जो शत्रु मानेको बुबाले
गरेछौँ नोकरी उसको सधैँभर

नेताले पनि चराएको छ जनता
बनाएको छ गोठालो सधैँभर।

बहर – हजज मुसद्दस महजूफ
अर्कान – मफाईलुन् मफाईलुन् फऊलुन्
वजनः १२२२–१२२२–१२२
काफिया बन्धन– ओ
रदिफ – सधैँभर
अभ्यास – उज्यालो पाठशाला

 

वि.सं.२०८२ जेठ ३ शनिवार ०८:१२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...