back
CTIZAN AD

नेपाल स्टक एक्सचेन्ज  (नेप्से) आज ८.५६ अङ्कले ओरालो

वि.सं.२०८२ जेठ २५ आइतवार

687 

shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज  (नेप्से) आज  आइतबार ८.५६ अङ्कले ओरालो लागेको छ । बजार आज ओरालो लागेसँगै २,६३२.४०७ को विन्दुमा पुगेको छ । जसमा कुल रु ९,१३७,४१४,९१८.९३ को कारोबार भएको छ । कुल १९,८८४,५६४ सेयरहरू ८६,२२४ कारोबारमा ३१३ स्क्रिप्समा खरिद(बिक्री भएका छन् ।

जसमा ८३ स्टकहरूले वृद्धि गरे भने १६५ स्टकहरूमा गिरावट आयो । ९,१३ अर्बको कारोबार भएको छ । आज जलविद्युत र वित्तीय क्षेत्रका स्टकहरू शीर्ष प्रदर्शनकर्ताहरूमा हाबी रहे, जसले यी क्षेत्रमा लगानीकर्ताहरूको बलियो विश्वासलाई सङ्केत गर्छ ।

आजै सबैभन्दा धेरै कमाउनेमा रिभर फल्स पावर लिमिटेड,प्योर इनर्जी लिमिटेड, छ्याङ्दी हाइड्रोपावर लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेड रहेका छन् । आज धेरै कारोबार गर्नेमा राधी विद्युत कम्पनी लिमिटेड,युनिभर्सल पावर कम्पनी लिमिटेड, न्गादी ग्रुप पावर लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेड रहेका छन् ।

आइतबार धेर गुमाउनेमा ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड ,समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड रहेका छन् ।

 

वि.सं.२०८२ जेठ २५ आइतवार १५:२१ मा प्रकाशित

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...