back
CTIZAN AD

पाल्पामा बलेरो पिकअप दुर्घटना, दुईको मृत्यु भएक घाइते

वि.सं.२०८२ असार ३ मंगलवार

516 

shares

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–५ विरकोटस्थित सडकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आर्य भन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु. १ च ६७५६ नम्बरको बलेरो पिकअप सडकदेखि करिब ३ सय मिटर तल खसेको थियो ।

सोमबार दिउँसो भएको सो दुर्घटनामा पिकअपमा सवार बग्नासकाली गाउँपालिका–१ गाप्टुङ घर भई रूपन्देही बुटवल उपमहानगरपालिका–११ मझुवा बस्ने ४६ वर्षीय बिनोद ढुङ्गाना र सोही ठाउँ बस्ने ४८ वर्षीय रेसम सुनारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बिनोदको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा र रेसमको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पिकअप चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइहरेको छ ।

वि.सं.२०८२ असार ३ मंगलवार १५:१६ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...