back
CTIZAN AD

गजल

वि.सं.२०८२ असार ७ शनिवार

2.2K 

shares

प्रभा पोखरेल, अमेरिका

छ तिम्रो कलाको निसानी अधरमा
चुमौँ लाग्छ लुक्दै बदामी अधरमा

मलाई कुरेछौ तिमीले निकै नै
तिमी बस्न सक्छौ गुलाबी अधरमा

गरेको बिलौना कुनै रात मैले
कहाँ भुल्न सक्छौ बसन्ती अधरमा

रहरको बिहानी खुलेको छ कस्तो
चुमेको छु मीठो पियारी अधरमा

जुधाएर आँखा छु दिलमा बसेको
रमेको छु उस्तै पराई अधरमा

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान – फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन : १२२–१२२–१२२–१२२
काफिया : बन्धन– ई
रदिफ : अधरमा
अभ्यास : परिश्रमी पाठशाला

 

वि.सं.२०८२ असार ७ शनिवार ०७:४९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...