back
CTIZAN AD

गजल

वि.सं.२०८२ असार ७ शनिवार

2.6K 

shares

टीका सुदिस निरौला, काठमाडौं

फगतका बहाना बनाएर फेरि

नआऊ नजिक व्यर्थ धाएर फेरि

कतै सम्झनामा नहोस् याद मेरो
खुसी छौ कि तस्बिर जलाएर फेरि

हिजोसम्म गाढा थियो प्रेम हाम्रो
समयले दुखायो छुटाएर फेरि

विगत सम्झिँदा मनमनै दङ्ग हुन्छु
खुसी पल गयो बस् रुवाएर फेरि

सबैमाझ दोषी बनायौ मलाई
तिमी बाँच हाँसो सजाएर फेरि

बहर – मुतकारिब मुसम्मन सालिम
अर्कान – फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन – १२२ – १२२ – १२२ – १२२
काफिया – आएर
रदिफ – फेरि
अभ्यास – उज्यालो पाठशाला

 

वि.सं.२०८२ असार ७ शनिवार ०७:५१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...