back
CTIZAN AD

चारु

वि.सं.२०८२ साउन ३ शनिवार

1.5K 

shares

दिपक पनेरु, सागरनाथ, सर्लाही

अन्जान मै जीवनको आफ्नै सार लेख्छु
चोट खाँदा वेदनाको समाचार लेख्छु

निस्वार्थ छ सोच मेरो मान्छु सबै राम्रो
बेइमानीलाई पनि म आभार लेख्छु

बुवाआमा अश्रम मा राखी धाम यात्रा
त्यस्ता पुत्रलाई व्यर्थैको म झार लेख्छु

नदी जस्तै बग्ने प्राण सकिदैन रोक्न
सागरमा मिल्ने नदी मझधार लेख्छु

यदि तिमी साथ मेरो दिन्छौ भने प्रिया
तिम्रो मेरो प्रेम कथा म अपार लेख्छु ।

लोकलय : सवाई
अक्षर संख्या ४ – ४ – ४ – २
अनुप्रास : आर
अत्यानुप्रास : लेख्छु

वि.सं.२०८२ साउन ३ शनिवार ०९:०० मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...