back
CTIZAN AD

गजल

वि.सं.२०८२ साउन १० शनिवार

2.4K 

shares

टीकासुदिस निरौला,काठमाडौँ

प्रेम चाहना या नशा थियो
जिन्दगी बदल्ने सखा थियो

हो हिजो जमाना कडा थियो
प्यार लाञ्छनाको प्रथा थियो

बल्ल सम्झियौ मन मरेपछि
याद भित्रभित्रै सदा थियो

टुट्न सम्म टुट्दा जहर पिएँ
प्रेम उक्लिने शृङ्खला थियो

बिर्सिनै नसक्ने थियो विगत
फेरि भुल्नुमा पनि मजा थियो

 

बहर – असम मुसम्मन महजुफ मक्फूफ
अर्कान – फाइलुन्, मफा, फाइलुन्, मफा
वजन – २१२ – १२ – २१२ – १२
काफिया – आ
रदीफ – थियो
अभ्यास – उज्यालो पाठशाला

वि.सं.२०८२ साउन १० शनिवार ०९:४४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...