back
CTIZAN AD

चारु

वि.सं.२०८२ साउन १० शनिवार

1.8K 

shares

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ

आँसुका धारले मन गालिएका छन्
अधुरा सपनाले झन् टाढिएका छन्

चालिएका छन् रहस्य ओठका खुबै
निर्दोष दिलमा घन मारिएका छन्

स्मृतिका फूलझैँ सुगन्धित पातमा
मस्त सजाएर वन राखिएका छन्

सुक्दै छन् मूल यहाँ झरी दर्के कतै
मौनका ओठमा तन ढाकिएका छन्

टोलाएर नयन जुनेली रातमा
विश्वासमा प्रेम धन बाँधिएका छन्।

अनुप्रास : आइएका
अत्यानुप्रास : छन्
अक्षर सङ्ख्या – १३

वि.सं.२०८२ साउन १० शनिवार ०९:३४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...