back
CTIZAN AD

रागविराग

वि.सं.२०८२ असोज ११ शनिवार

1.1K 

shares

घनश्याम पौडेल,पोखरा

प्यारा जेन्नी तिमीलाई मनैदेखि सम्मान छ।
बेलासँग जुध्न सिक यही हाम्रो आव्हान छ।।

घाँस र दाउरा टिप्दै बित्यो हाम्रो जिन्दगानी
तिमीभित्र आधुनिक ज्ञान अनि विज्ञान छ ।

हिजो पुर्खाहरू लडे कुशासन फाल्न भनी
आज तिम्रो पाखुरीमा देशको पहिचान छ ।

क्रान्तिको बिगुल फुकी सँगसँगगै अघि बढ्यौ
नबिर्स है माटो जहाँ साथीको वलिदान छ ।

मर्ने मान्छे मरी जान्छन् बनाउने हो बाँच्नेले
देश जेन्जीको काँधमा पुग्यो भन्ने उखान छ ।।

आदि अनुप्रास : आन
शेष अनुप्रास : छ
अक्षर संख्या : १६

वि.सं.२०८२ असोज ११ शनिवार ०९:१९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...