back
CTIZAN AD

चारु / राग विराग

वि.सं.२०८२ असोज ११ शनिवार

1.2K 

shares

रसज्ञ छहरा
कावासोती–३ नवलपुर

तिम्रो प्यारमा सानी म पागल भएँ
धोका दियौ खरानी र घायल भएँ

राम्रो जोडी भनी तारिफ गर्थे सबै
गयौ छाडी नमानी असफल भएँ

मलाई स्वयम् रुवाउँनै थियो भने
बिना म अन्नपानी घडा जल भएँ

साथ पाएर म तिम्रो यो जिन्दगीमा
देशको म कहानी धरातल भएँ

खुबै मीठो तागतिलो खाना खुवायौ
सधैँ ताजा लगानी मनोबल भएँ

आदि अनुप्रास ः अल
शेष अनुप्रास ः भएँ
अक्षर संख्या ः १३

वि.सं.२०८२ असोज ११ शनिवार ०९:२१ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...