back
CTIZAN AD

दुर्घटना कम गराउन ४३ वटा कन्भेक्स मिरर जडान

वि.सं.२०७४ जेठ २८ आइतवार

921 

shares

२८ जेठ, दमौली । दुर्घटना कम गराउन तनहुँ जिल्लामा ४३ वटा कन्भेक्स मिरर जडान गरिएको छ । जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र सडक डिभिजन कार्यालयले ती कन्भेक्स मिरर जडान गरेका हुन् ।

पृथ्वी राजमार्गको मुग्लिन कोत्रे सडकखण्डमा २८ वटा, डुम्रे बेँसीसहर सडकखण्डमा नैवटा, भोर्लेटार जाने सडकमा दुईवटा, भिमाद जाने सडकमा एउटा र बन्दीपुर जाने सडकमा तीनवटा कन्भेक्स मिरर राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँका इन्चार्ज प्रहरी नायब निरीक्षक कृष्णबहादुर क्षेत्रीले बताउनुभयो ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीको सक्रियतामा सङ्घसंस्थाको सहयोगमा १८ वटा र २५ थान कन्भेक्स मिरर सडक डिभिजन कार्यालयको लगानीमा राखिएको क्षेत्रीले जानकारी दिनुभयो । यसका लागि रु सात लाख ७४ हजार खर्च भएको थियो ।

वि.सं.२०७४ जेठ २८ आइतवार ०३:१४ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...