back
CTIZAN AD

गजल

वि.सं.२०८२ कात्तिक २९ शनिवार

2K 

shares

कलानिधि दाहाल
रातोपुल, काठमाडौँ

भन्थे सबै दयालु
देख्थेँ म ऊ लजालु

जो बाहिरी छ स्वाँगे
हुन्छन् तिनै रसालु

भित्री हुने छ स्वच्छ
देख्दा कठोर तालु

लाग्ने ममा छ सच्चा
मिल्ने सधैँ छ आलु

मान्छे बनौँ सकेमा
साँच्चै हुने कृपालु

बहर : मुजारे मुरब्बा सालिम
अर्कान : मफ्ऊल – फाइलातुन्
वजन : २२१ – २१२२
काफिया : आलु
रदिफ : ०
अभ्यास : नेपाली साहित्यकार विश्वसञ्जाल पाठशाला

वि.सं.२०८२ कात्तिक २९ शनिवार ०५:४६ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...