back
CTIZAN AD

गजल

वि.सं.२०८२ कात्तिक २९ शनिवार

2.4K 

shares

कपिल किशोर घिमिरे, दाङ

प्रेम असाध्यै हुन्छ अनौठो
शब्द बिना ऊ रुन्छ अनौठो

चोर्न कसैले मन जब खोज्छ
चोरले चाला चुन्छ अनौठो

भन्दछ बेग्लै गर्दछ बेग्लै
जाल सधैँ ऊ बुन्छ अनौठो

गर्दछ उसले बात अनेकौँ
बोल पियारी कुन् छ अनौठो

गर्छ इसारामात्र नयनले
भन्दछु अर्कै सुन्छ अनौठो

बहर : मुतकारिब मुसम्मम असरम सालिम
अर्कान : फालु फऊलुन् फालु फऊलुन्
वजन– : २१ – १२२ – २१ – १२२
काफिया : उन्छ
रदिफ : अनौठो
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८२ कात्तिक २९ शनिवार ०५:४४ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...