back
CTIZAN AD

लघुकथाः रक्तबीज

वि.सं.२०८२ कात्तिक २९ शनिवार

2.9K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

शान्तीको भ्रम चिर्दै सहर फेरि जुर्मुरायो ।

जलिरहेका टायर, कालो धुवाँले ढाकेको आकाश, आकास मात्र हैन, मनका डर र त्रासलाई पनि ढाकेको । सडकमा उग्रता र त्रास, कतिपय समूह हिंसाको आगोमा बलेका, कतिपय छायाँझैँ कोठामा बन्दी ।

गाली नयाँ, नारा नयाँ, हिंसा नयाँ तर बीउ, एउटै र पुरानो ।

म भीडभित्र हेर्दै थिएँ– विस्मित, व्यथित र निरुपाय भइ । त्यसैबीच भीडको कोलाहल चिर्दै एक वृद्धको आवाज गुन्जियो–

“फेरि रक्तबीजहरूको जन्म भएछ।”

वि.सं.२०८२ कात्तिक २९ शनिवार ०५:४२ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...