back
CTIZAN AD

गजल

वि.सं.२०८२ कात्तिक २९ शनिवार

1.3K 

shares

उत्तम विचार,टोखा, काठमाडौँ

निभेका कथा छन् बलेका कथा छन्
कयौँ उठ्न खोज्दा ढलेका कथा छन्

कथाभित्र थुप्रै व्यथा छन् लुकेका
व्यथा खप्न खोज्दा गलेका कथा छन्

थियो शान्त बस्ती उडाएर लाने
यहाँ तीव्र आँधी चलेका कथा छन्

सँगै बाँच्छु भन्छन् सँगै मर्छु भन्छन्
तिनै प्रेमिकाले छलेका कथा छन्

थियो फल्नुपर्ने लगाएर आलु
यहाँ गोलभेँडा फलेका कथा छन्

बहर : मुतकारिब मुसम्मन सालिम
बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन फऊलुन फऊलुन फऊलुन
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : अलेका
रदिफ : कथा छन्

वि.सं.२०८२ कात्तिक २९ शनिवार ०५:५५ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...