back
CTIZAN AD

गजल

वि.सं.२०८२ मंसिर २७ शनिवार

1.2K 

shares

शर्मिला तिमल्सिना
गजुरी, धादिङ हाल -काठमाडौँ

प्यारी परेकी छिन् सधैँ खटनमा
नपरुन् पराईको कतै जलनमा

हौ ज्यान यो मनको तिमी पियारी
लौ लास नबनाऊ, कुनै सघनमा

छौ यादमा माया अझै यो दिलमा
अडिएर हाँसेकी सजल नयनमा

एक्लै छ चुहिँदा जून माथि आज
खोज्दै छु शीतल साथ त्यो गगनमा

कुर्ने छु सन्ध्यामा दियो जलाई
मायालु आऊ है घुमी वतनमा

बहर: सरीअ मुसद्दस मक्सूफ
अर्कान : मुस्तफ्इलुन्, मुस्तफ्इलुन्, फऊलुन्
वजन : २२१२ – २२१२ – १२२
काफिया : अन
तहलिली रदिफ : मा
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८२ मंसिर २७ शनिवार ०७:५९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...