back
CTIZAN AD

नेपाली विद्यार्थीमा जापनीज भाषाको निखार ल्याउन वक्तित्वकला हुँदै

वि.सं.२०७४ असार १० शनिवार

1.1K 

shares

photo2नेपाली बिध्यार्थी समाज जापान (NESAJ) को आयोजनामा जुलाई १ का दिन मा ओसाकामा जापानिज भाषा बक्तित्वकला प्रतियोगिता कार्यक्रम हुने भएको छ ।
नेपाली बिध्यार्थीहरुमा जापानीज भाषा सम्बन्धि ज्ञानमा अझै निखार ल्याउन सहयोग गर्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको हो । साथमा बिबिध ज्ञानबर्दक र जानकारीमुलक कार्यक्रमहरु पनि गरिने सल्लाहकार नरेन्द्र बस्नेतले संसारन्युज डटकमलाई बताएका छन् ।
कुनिओ इमासिनीको प्रमुख आतिथ्यता, जिज्ञान कुमार थापा र पारशमणि पोखरेल विशेष आतिथ्यता तथा पूर्ण गुर्वुजा संयोजक रहेको उक्त वक्तित्वकला कार्यक्रमको उपसंयोजकमा तिलक केसी र उद्घोषण दुर्गा मरासीनीको रहेको छ ।
त्यसैगरी निर्णायकहरु डा. मनोहर श्रेष्ठ, डा. हामाजाकी सेन्सेई, डा. नाकाहिरा सेन्सेइ रहेका छन् भने सल्लाहकारहरुमा नरेन्द्र बस्नेत, प्रितम गुरुङ र अनिता घले रहेका छन् । साथै महासचिव तेज गुरुङको पनि उपस्थिति रहने बताइएको छ ।
जापानबासी बिशेष गरेर कान्साई क्षेत्र कोबे, ओसाका, क्योटो, नारा, ओकायामा, वाकायामा लगायतको बिद्यार्थीहरुको बाक्लो उपस्थितिको आसा गरिएको आयोजकले जनाएको छ ।

मिति जुलाई १ तारिख (शनिबार)
समयः दिनको १: बजे
स्थानः ईकुनो कु कुमिन सेन्टर , मोमोदानी ओसाका

वि.सं.२०७४ असार १० शनिवार ०३:४३ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...