back

स्थानीय विकासमन्त्री गच्छदारद्वारा सुनसरीमा मतदान

वि.सं.२०७४ असार १४ बुधवार

204 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

१४ असार, काठमाडौँ । उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सुनसरीको दुहवी नगरपालिका २ तुताहाको नविन शिक्षा निकेतन आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदानपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै गच्छदारले स्थानीय तह निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण उपलब्धीका रुपमा लिनुपर्नेमा जोड दिएका छन् । सोही अवसरमा गच्छदारले तेस्रो चरणको निर्वाचन तोकिएकै समयमै हुने बताएका छन् ।

वि.सं.२०७४ असार १४ बुधवार १०:२० मा प्रकाशित

प्रसूति गृहबाट हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला, २२ वर्षीया श्रेष्ठ पक्राउ

प्रसूति गृहबाट हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला, २२ वर्षीया श्रेष्ठ पक्राउ

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग...

देशको सम्पत्ति लुट्ने कार्यमा संलग्न कसैलाई पनि छोडिदैन–गृहमन्त्री श्रेष्ठ

देशको सम्पत्ति लुट्ने कार्यमा संलग्न कसैलाई पनि छोडिदैन–गृहमन्त्री श्रेष्ठ

नेपालगन्ज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा माओवादी नेतृत्वको...

सांसदहरुद्वारा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र  टुङ्गो लगाउन माग

सांसदहरुद्वारा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुङ्गो लगाउन माग

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) छिटो टुङ्गो लगाउन सांसदहरुले...

एमाले लगायत विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

एमाले लगायत विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लगायत विपक्षी दलका अवरोधका कारण...

प्रतिपक्षीका कारण गणपूरक सङ्ख्या नपुगेको भनेपछि एमाले सांसदले गरे विरोध

प्रतिपक्षीका कारण गणपूरक सङ्ख्या नपुगेको भनेपछि एमाले सांसदले गरे विरोध

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले बिहीबारको संसद् बैठकमा...

बालकुमारी घटनाको प्रतिवेदन सदनमा टेबुल गर्न प्रमुख प्रतिपक्षी एमालेको माग

बालकुमारी घटनाको प्रतिवेदन सदनमा टेबुल गर्न प्रमुख प्रतिपक्षी एमालेको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दुई जनाको ज्यान जानेगरी...