back
CTIZAN AD

इजरायलमा सवारीको ठक्करबाट घाइते भएकी नेपाली चेली खतरामुक्त

वि.सं.२०७४ असार २४ शनिवार

885 

shares

khadka इजरायल । इजरायलमा सवारीको ठक्करबाट घाइते भएकी नेपाली चेली इन्दिरा खड्का खतरामुक्त भएकी छन् ।
जुलाई ५ तारिखका दिन इजरायलको रिसोन लिजियोंनमा सवारीले ठक्कर दिएर झापा धाइजनकी खड्काकी ८८ वर्षीया इम्प्लोयर ( आमा) को घटनास्थलमै मृत्यु भएको थियो भने खड्का घाइते भएकी थिइन् ।
११ वर्षदेखि इजरायलमा कार्यरत खड्का हाल खतरामुक्त भएको उनी उपचाररत आसफा रोफे अस्पताल रामलेका चिकित्सकहरुले बताएको ॐ जन जागरण इजरायल की अध्यक्ष नितु कार्कीले बताएकी छन् ।
घाइते भइ उपचाररत खड्कालाई ॐ जन जागरण इजरायलकी अध्यक्ष कार्की, समाजसेवी सुजाता गौतम र संस्थाकी वरिष्ठ सल्लाहकार सुशीला बस्नेतले शुक्रबार अस्पतालमै पुगेर भेट गरेका थिए ।
टाउको, हात, खुट्टा तथा करङमा चोट लागेकी खड्का अब खतरामुक्त रहेको उनीहरुले बताएका छन् । संस्थाले खड्काको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

वि.सं.२०७४ असार २४ शनिवार ०४:०८ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...