back
CTIZAN AD

सहज जितसँगै तालिकाको शीर्ष स्थानमा रियलको कब्जा

वि.सं.२०७४ भदौ ५ सोमवार

843 

shares

bale

५ भदौँ, एजेन्सी । डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले हिजो भएको लालिगाको सुरवाती खेलमा सहज जित निकालेको छ । डिर्पोटिभो ल करुनाको घरेलु मैदानमा मा भएको खेलमा रियलले डिपोर्टिभोलाई ३- ० गोल अन्तरले हराएको हो ।
रियलको जितमा बेल, क्यासिमेरो र क्रुसले गोल गरेका थिए । जितसँगै रियल अंक  तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । रियलले आफ्नो पहिलो खेलबाट ३ अंक जोड्न सफल भएको छ । हिजो नै भएको खेलमा वार्सिलोनाले रियल बेटिसलाई २ – ० गोल अन्तरले हराएको भएतापनि गोल अन्तरको आधारमा रियल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

वि.सं.२०७४ भदौ ५ सोमवार ०५:१६ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...