back
CTIZAN AD

आल्भेज सँगको जितमा रियलले बनायो यस्तो रेर्कड

वि.सं.२०७४ असोज ८ आइतवार

951 

shares

cebal

८ असोज, एजेन्सी । डिफेन्डिङ चयाम्पियन्स रियल म्याड्रिडले लालिगा अन्र्तगत घरेलु मैदानमा राम्रो प्रभाव छोड्न नसकेतापनि अवे मैदानमा भने रेर्कड बनाएको छ । घरेलु मैदानबाट सात अंक गुमाएको रियलले हिजो भएको अवे खेलमा आल्भेजलाई २ १ ले हराए सँगै रियल म्याड्रिड अन्र्तगतको अवे खेलमा सबै भन्दा धेरै १२ खेलमा अपराजित रहेको रेर्कड बनाएको छ । यस भन्दा अघि अवे मैदानमा वार्सिलोना ११ खेलमा अपराजित रहेको रेर्कड थियो ।
यो सँग जिदानको प्रशिक्षकत्वमा रियलले लालिगामा सबैभन्दा लामो समय सम्म अपराजित रहने टोली, युरोपेली फुटबलमा लामो समय सम्म गोल गर्ने टोली, स्पेनमा सबैभन्दा लामो समय सम्म अपराजित रहने टोली, यस्तै लालिगा अन्र्तगत अवे मैदानमा लामो समय सम्म अपराजित रहने टोली जस्ता रेर्कड बनेका छन् ।

वि.सं.२०७४ असोज ८ आइतवार ०७:२९ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...