२४ मंसिर, काठमाडौं । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री शेर बहादुर देउवा विजयी भएका छन् ।
अत्यन्तै चासोको रुपमा हेरिएको डेडल्धुरामा देउवाले आफ्ना प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका लेखराज भट्टलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
देउवाले २८ हजार ४४ मत ल्याएर जित हासिल गरेका छन् भने । भट्टले २१ हजार मत प्राप्त गरेका थिए ।
वि.सं.२०७४ मंसिर २४ आइतवार ०१:४० मा प्रकाशित