back
CTIZAN AD

पर्सा ३ मा फ़ोरम नेपालका रौनियार विजयी

वि.सं.२०७४ मंसिर २५ सोमवार

969 

shares

rauniyar

२५ मंसिर, विरगन्ज । प्रतिनिधि सभा तर्फ पर्सा –३ मा संघीय समाजवादी फ़ोरम का हरिनारायण रौनियार बिजयी भएका छन् ।

रौनियारले आफ़नो निकट प्रतिद्वन्द्धी नेपाली कांग्रेस का सुरेन्द्र चौधरी लाई १३ सय ६५ मत ले पराजित गरेका हुन् । रौनियार ले कूल सदर मतको १५ हजार १ सय ६६ मत प्राप्त गरे भने चौधरीले १३ हजार ८ सय १ मत प्राप्त गरेका छन् ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०६:२२ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...