back
CTIZAN AD

च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक हुदैँ, यी हुन् सम्भावित प्रतिद्वन्द्धी

वि.सं.२०७४ मंसिर २५ सोमवार

774 

shares

cl draw२५ मंसिर, एजेन्सी । चयाम्पियन्स लिगको अन्तिम १६ को ड्र आज सार्वजनिक हुदैँ छ । अन्तिम १६ मा पर्न सफल १६ टोली बीच क्वार्टर फाईनल प्रवेशको लागि ड्र सार्वजनिक हुन् लागेको हो । समुह चरणका ३२ टोलीलाई ८ समुहमा विभाजन गरिएको मध्ये शीर्ष समहुका शीर्ष दुई टोलीले अन्तिम १६ को यात्रा तय गरेका छन् ।

जस मध्ये एउटा समहुको विजेता टोलीले अर्को समुहको उपविजेता टोलीसँग प्रतिस्पर्धा गर्ने छन् तर एउटै देशका दुई क्लब तथा समुह चरणमा एउटै समुहमा पर्ने टोलीले भने एक अर्का सँग प्रतिस्पर्धा गर्न पाउने छैनन् ।

जस अनुसार समुह विजेता टोलीहरु टोटेन्ह्याम, वार्सिलोना, पिएसजी, वेसिक्टास, रोमा, म्यान्चेष्टर युनाईटेड, म्यान्चेष्टर सिटी लिभरपुल रहेका छन् भने समुह उपविजेता टोलीहरु रियल म्याड्रिड, बार्यन म्युनिख, पोर्टो, चेल्सी, सेभिया, बासेल, साक्तर डोनेस्क, युभेन्ट्स रहेका छन् जस अनुसार अन्तिम १६ मा समान घरेलु लिग तथा समुह चरणका प्रतिद्वन्द्धी बाहेकले एक अर्का सँग भिड्ने सम्भावना रहन्छ । जस अनुसार साविक विजेता रियल म्याड्रिडले पिएसजी, बेसिक्टास, म्यान्चेष्टर सिटी, म्यान्चेष्टर युनाईटेड, तथा रोमालाई अन्तिम १६ मा भेट्न सक्छ ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०९:५४ मा प्रकाशित

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...