back
CTIZAN AD

‘मातृभूमिका लागि पर्वत सेवा समाज इजरायल’को अधिवेशन सम्पन्न

वि.सं.२०७४ पुस ३० आइतवार

885 

shares

३० पुस, काठमाडौँ । रोजगारीको सिलसिलामा इजरायलमा रहेका पर्वत जिल्लाका प्रबाशी नेपालीहरुको संस्था मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
ग्त शुक्रबार इजरायलको तेलअबिभमा भएको अधिवेशनबाट दीया चापागाईंको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

इजरायलस्थित विभिन्न संघसंस्था, कलाकार मिडियाकर्मीको उल्लेख्यिय उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख हरिहरकान्त पौडेल प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिशिष्ट अतिथिमा गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष छिरिङ शेर्पा र गैरआवासीय नेपाली संघ इजरायलका अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य दीपकप्रसाद ओली रहेका थिए ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले मातृभूमिका लागि पर्वत सेवा समाजले आफ्नो जन्मभूमिका लागि धेरै राम्रा रचनात्मक कार्य गर्ने गरेको र आउँदा दिनमा अझै सक्रिय भएर काम गर्न सुझाव दिए भने– ‘कामको सिलसिलामा विश्वको जुनसुकै मुलुकमा रहेको भएपनि हरेक नेपाली नागरिकले आफ्नो गाउँठाउँको विकासनिर्माणका लागि सकेको र जानेको सहयोग गर्नुपर्ने दायित्व हुन्छ, त्यसका लागि मातृभूमिका लागि पर्वत सेवा समाज गतिलो उदाहरण रहेको पुस्टि गर्नु भयो ।
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशनबाट मनोनित कार्यसमिति हरुमा

१. अध्यक्ष — दीया चापागाईं

२. वरिष्ठ उपाध्यक्ष — कुशुम कुमाल, ३. उपाध्यक्ष  – ज्योति शर्मा

४. महासचिव —हिरा श्रेष्ठ

५ .कोषाध्यक्ष — नारायण गौडेल

कार्यसमिती सदस्यहरु : १ .शान्त सुवेदी २. रमा जोशी ३. राधा जोशी ४. मन्जु गुरुङ ५ .सुशीला हमाल ६. सरस्वती लामिछाने

सल्लाहकारहरु:  १. नरेन्द्र क्षेत्री २. ओबी भुसाल ३. रामचन्द्र लामिछाने

संरक्षक अध्यक्ष तथा अन्तर्राष्ट्रिय संमन्वय संयोजक – नरेन्द्र क्षेत्री

अन्तर्राष्ट्रिय समन्वय सह संयोजक– ज्योति शर्मा

मनोनित कार्यसमितिका व्यक्तित्वहरुलाई नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका गणेश गिरीले सपथ ग्रहण गराएका थिए भने नया कार्य समितिले संस्थाप्रति इमान्दारिताका साथ काम गर्ने, संस्थाको बिधि निर्णय साथै गोपनियतालाइ आत्मसाथ गर्दै अघि बढ्ने छु भनि सपथ ग्रहण गरेका थिए ।
कार्यक्रम संस्थाको महासचिब ज्योति शर्माले संचालन गरेकी थिइन् भने उक्त कार्यक्रमको संयोजक प्राभा शर्मा पौडेलले गरेकी थिइन् ।

वि.सं.२०७४ पुस ३० आइतवार १०:०९ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...