back
CTIZAN AD

पाइँदैन ?

वि.सं.२०७४ फागुन १५ मंगलवार

582 

shares

तिम्रो प्रजातन्त्रमा अधिकार पनि माग्न पाइँदैन ?
तिम्रो स्वतन्त्रतामा आफ्नो आयु बाँच्न पाइँदैन ?

धन, शक्ति र धम्कीको भरमा किन यो ताण्ड्व
तिम्रो उन्माद चढ्दैमा जीवन नि साँच्न पाइँदैन ?

हो,अन्धभक्त भई तिमीलाई पुज्ने पनि होलान्
तिम्रो साम्राज्य रहुन्जेल अरूले हाँस्न पाइँदैन ?

संसारलाई अधीनस्थ बनाउने छि कुत्सित मन
तिम्रोअन्यायमा जय नगरीन्याय माग्न पाइँदैन?

लासमाथि परेड खेल्ने, बालकलाई छुरा धस्ने
तिम्रो छातीमा अब हामीले नि ताक्न पाइँदैन ?

खबर्दार तिनका पुच्छर नेपाली नेता दलहरू
तिम्रो जुठो सधैंलाई रछानमा फाल्न पाइँदैन ?

दुनियाँलाई पाठ सिकाउने वाह ! कति महान्
तिम्रो थाप्लामा पनि ड्याङ्ङ हान्न पाइँदैन ?

 

वि.सं.२०७४ फागुन १५ मंगलवार १२:४४ मा प्रकाशित

चिया

चिया

कोपिला बर्देवा, काभ्रे चियाको त्यो गाढा रङसँगै हल्का चिनी दुईचार...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

कविता : डिग्रीको बाघ

कविता : डिग्रीको बाघ

हिरा भट्ट "बदमास नम्बर दुई" पञ्चेश्वर-६,बिजुल, बैतडी आमाको घरमा खुसीसित...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

कविता : हिंसा

कविता : हिंसा

कविराज घिमिरे ,भक्तपुर ती वक्ष द्योतक बने खुला छँदा आधा...