back
CTIZAN AD

गजल ३८

वि.सं.२०७४ फागुन २५ शुक्रवार

975 

shares

शीतल ताप्न ध्यौरालीसँगै छहारी भेटियोस्
बितेका कुरा सम्झौने फेरि चिनारी भेटियोस्

चर्केको घाम, बर्सेको झरी झेल्नु छ उनीले
जितेर मृत्यु बाँचेकी उनी बिमारी भेटियोस्

एकान्त ठाँउ गोरेटो उस्तै पुग्छु या पुग्दिन
सन्देश बोकी पु¥याई दिने व्यापारी भेटियोस्

खेद्ने छु मृत्यु उमेर पनि सापटी मागेर
गलेको पाउँ थकाई लाग्द चौतारी भेटियोस्

आफ्नोको पीडा छातिमा हुन्छ अरूको बोलीमा
छातिमा पीडा बोकेर हिड्ने पियारी भेटियोस्

इति

वि.सं.२०७४ फागुन २५ शुक्रवार ०४:१७ मा प्रकाशित

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...