back
CTIZAN AD

किराँत राई यायोक्खा मकाउको प्रथम अधिवेशन सम्पन्न

वि.सं.२०७४ फागुन ३० बुधवार

894 

shares

मकाउ । किराँत राई यायोक्खा मकाउको प्रथम अधिवेशनले भीमकुमार राईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
नव गठित समितिको उपाध्यक्षमाद्वयमा रत्नमणी राई र राकेश राई, महासचिव मंगल राई, सचिव अविनराज राई र कोषाध्यक्षमा शर्मिला राई रहेका छन् ।
यस्तै सदस्यहरुमा भूपेन्द्रजंग राई, धर्म राई केशव राई, ढलबहादुर राई, प्रजल राई, अजय राई, गंगाकुमार राई, कृष्ण याम्फु राई, प्रज्वत राई, सन्जीव राई, लक्ष्मी राई, महेन्द्र राई र भूपाल राई रहेका छन् ।
अधिवेशनले सल्लाहकार समितिमा भक्ती राई, जीतकुमार राई, चामबहादुर राई, कुमार राई, केशव राई, देवराज राई, धनकुमार राई र मोनिका राईलाई चयन गरेको छ ।

वि.सं.२०७४ फागुन ३० बुधवार १०:४५ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...