back
CTIZAN AD

यातायात एकाधिकार हटाएकामा स्वागत

वि.सं.२०७४ चैत ३० शुक्रवार

705 

shares

 

३० चैत,काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (.राष्ट्रवादी)ले सरकारले यातायात क्षेत्रमा एकाधिकार हटाएकामा स्वागत गरेको छ ।

पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आज विज्ञप्ति जारी गरी यातायत क्षेत्र व्यवस्थित र प्रतिस्पर्धी बनाउन एकाधिकारको अन्त्यले सहयोग गर्ने जनाउनुभएको हो । उनले एकाधिकार हटेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने पनि उल्लेख गरेका छन् । ।

 

वि.सं.२०७४ चैत ३० शुक्रवार १९:०४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...