back
CTIZAN AD

ट्र्याक्टर दुर्घटनामा गजमेरको मृत्यु

वि.सं.२०७३ असोज २१ शुक्रवार

1.2K 

shares

२१ असोज, गाईघाट (उदयपुर) । गाईघाट–दिक्तेल सडकखण्डको खाँबु–२ छामलिङमा विहिबार अपराह्न ट्र्याक्टर दुर्घटना हुँदा त्रियुगा नगरपालिका–२ बस्ने ५२ वर्षीय तेजबहादुर गजमेरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालक त्रियुगा –७ बस्ने १७ वर्षीय दीपेन्द्र चौधरी र अर्का एक जनाको भने अवस्था गम्भीर छ । गाईघाट बजारबाट पसलका विभिन्न खुद्रा सामान लिएर आँपटारस्थित रसुवा बजार जाँदै गरेको स१त ४०६७ नंको उक्त ट्र्याक्टर खाँबुको छामलिङमा अनियन्त्रित भई सडकबाट ३०० मि तल खसेको जिप्रकाका प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।

वि.सं.२०७३ असोज २१ शुक्रवार ०२:५० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...