back

माओवादी केन्द्रको राष्ट्रिय भेला मङ्सिरमा

वि.सं.२०७३ असोज २८ शुक्रवार

474 

shares
GLOBAL IME AD
NTC AD

paris-danda

२८ असोज,काठमाडौँ  । नेकपा (माओवादी केन्द्र) को बैठकले महाधिवेशन आयोजक समितिको राष्ट्रिय भेला आगामी मङ्सिर १ गते गर्ने निर्णय गरेको छ ।

केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आज सम्पन्न केन्द्रीय कार्यालयको बैठकले यही कात्तिक १० र ११ गते गर्ने भनिएको उक्त भेला मङ्सिरमा सार्ने निर्णय गरेको हो । मधेसकेन्द्रित राजनीतिक दल तथा जनजातिसँग सहमतिका लागि सार्थक वार्ता गर्न समय आवश्यक भएकाले राष्ट्रिय भेला सार्नुपरेको केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । उहाँले छठ पर्व पूर्व नै ती दलहरुसँग सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार शनिबारदेखि प्रधानमन्त्री दाहालले भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा भाग लिने र सो अवसरमा हुने द्विपक्षीय तथा बहुपक्षीय वार्ताका विषयमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा अध्यक्ष दाहालले सम्मेलनका अवसरमा चिनियाँ राष्ट्रपति सि जीन पिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल श्रीसेनासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार १६:२२ मा प्रकाशित

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...

टिउसन पढ्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार

टिउसन पढ्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार

स्याङ्जा । स्याङ्जामा एक शिक्षकले टिउसन पढ्न बोलाएर विद्यार्थीमाथि यौन...

चिया बेचेरै मासिक ५० हजार आम्दानी

चिया बेचेरै मासिक ५० हजार आम्दानी

मोरङ । मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया...

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य...