back
CTIZAN AD

युद्धबिराम घोषणा गर्न यमनलाई दवाव

वि.सं.२०७३ कात्तिक १ सोमवार

1.1K 

shares

१  असोज,लन्डन (बेलायत) । शनिवार भएको हवाई आक्रमणबाट यमनमा अन्त्येष्टि समारोहमा उपस्थित ठूलो सङ्ख्या हवाई आक्रमणमा परी मृत्यु भएपछि संयुक्त राज्य अमेरिका, बेलायत र संयुक्त राष्ट्रसङ्घले यमनी द्वन्द्वरत पक्षलाई केही दिनभित्रै युद्धबिराम घोषणा गर्न आग्रह गरेका छन् ।

शनिबार साउदी अरव नेतृत्वको सैन्य आक्रमणमा १४० जनाको ज्यान गएको आइतबार राष्ट्रसंघले एक विज्ञप्ति जारी गरी जनाएको छ । साउदी अरव नेतृत्वको सेनाले हवाइ आक्रमण अन्तेष्टि समारोहलाई लक्षित नगरिएको जनाएको छ ।

यमनका लागि राष्ट्रसङ्घका प्रतिनिधि, अमेरिकी र बेलायती उच्चअधिकारीको लन्डनमा भएको भेटपछि यमनी द्वन्द्वरत पक्षलाई ढिलो नगरी युद्धबिराम घोषणा गर्न आग्रह गरिएको अमेरिकी विदेशमन्त्री जोन केरीले बताउनुभयो । रासस÷एपी

वि.सं.२०७३ कात्तिक १ सोमवार ०५:२१ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...