back
CTIZAN AD

कतारमा रहेका नेपाली व्यवसायीलाई गोलबद्ध बनाउदै संघ

वि.सं.२०७५ असोज ७ आइतवार

576 

shares

कतारमा रहेका नेपाली व्यवसायीहरुलाई नेपाली ब्यवसायी संघ कतारले एउटै छातामा ल्याउने प्रयास गरिएको छ ।

कतारमा विगत १८ वर्षदेखि विभिन्न व्यापार व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुमा आइपरेका समस्याहरुमा आपसिक सहयोग गर्ने, नेपाल र कतारको व्यापारिक सम्वन्धलाई सुदृढ गर्ने, नेपालमा कतारी व्यवसायीहरुलाई लगानी गर्नका लागि पहल गर्ने, नेपालको आर्थिक विकाशमा टेवा पुग्ने उद्धेश्यले गोलबन्द गर्न लागिएको हो ।

जनवरी २०१८ मा गठन भएको उक्त व्यावसायीक सस्थाले नेपाली ब्यवसायीलाई गोलबन्द गर्ने बताएको छ ।


कतारमा ४ लाख नेपाली मध्ये करिव एकहजार भन्दा बढी नेपाली व्यवसायीहरु रहेका अनुमान गर्न सकिन्छ । संघको २९ मई २०१८ मा बसेको कार्यसमितिको बैठकले जुन २२ देखि सेप्टेम्बर २१ सम्म नयाँ सदस्यता आबेदनको लागि आव्हान गरेको थियो । तर, नयाँ तथा छुटेका ब्यवसायीलाई ध्यानमा राख्दै २१ सेप्टेम्बर शुक्रबारका दिन बसेको संघको बैठकले नेपालीहरुको महान चाडपर्व मनाउन धेरै ब्यवसायी नेपाल जाने भएकोले सदस्यता लिने समय २१ सेप्टेम्बरदेखि २१ डिसेम्बर २०१८ सम्म थप गरिएको बताइएको छ ।

संघले कतारमा रहेका सबै व्यवासयायीलाई सदस्यता लिन आव्हान गर्दै सम्पर्कका लागि रमेश भट्ट फोन न. ७७९९०२३३ र चुडामणी कार्की ५५८९०३६७ मा फोन गर्न सकिनेछ ।

वि.सं.२०७५ असोज ७ आइतवार १२:११ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...