back
CTIZAN AD

मगर संघ हङकङले देउसी खेल्ने

वि.सं.२०७५ कात्तिक १२ सोमवार

567 

shares

मगर संघ हङकङले २०७५ सालको तिहारको शुभकामना आदनप्रदान साथै देउसी भैलो कार्यक्रम गर्दैछ । ४ नोभेम्बर आइतवार मंकि हिलमा हुन गैरहेको उक्त कार्यक्रममा सरिक भैदिन हुनका लागि सम्पूर्ण नेपाली समुदायमा अनुरोध गरिएको छ।

कार्यक्रममा सरिक हुनेहरुका लागि सहजताका लागि युनलोङ देखी कार्यक्रम स्थल मङ्किहिलसम्म जाने आउने बसको ब्यवस्था गरिएको बताइएको छ ।

बस छुट्ने समय : ठिक १.३० बजे
बस लाग्ने स्थान : युनलोङ चाइना लाइट पावर (CLP) को अगाडी
सम्पर्क : गोमा पुन
फोन नम्बर :  6098 1874

वि.सं.२०७५ कात्तिक १२ सोमवार १७:१४ मा प्रकाशित

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...