back
CTIZAN AD

मेलम्ची गुलजार

वि.सं.२०७५ पुस २७ शुक्रवार

573 

shares

२७ पुस काठमाडौ । काठमाडौतिर सोहोर्याउन आम्बाथाङमा मेलम्ची खोला थुनेपछि पनि पानि सुक्नेछैन । त्यस बाँधस्थलदेखि १७ किलोमिटर तल खोलाकै नामबाट चर्चित बजार भने अहिल्यै धक फुकाएर गुल्जार भएको छ ।

सशस्त्र द्धन्द्ध सकिएपछि तङग्रन चालेको कुनै बजार भुकम्पपछि चम्किएको हेर्नु छ भने मेलम्ची बजार उदाहरण हो । खासमा यो मेलम्ची र इन्द्रावतीको दोभान हो । जहाँबाट इन्द्रावती दोलाखाबाट पुगेर सुनकोसीमा मिसिन बग्न पाउँदैन ।

मेलम्ची मिसिएको इन्द्रावतीलाई बग्रेल्ती बालुवाखानी र क्रसर उद्योगले विरुप पारिदिएका छन् । मेलम्ची स्थानीय हयोल्मो भाषाको मिलिमचम भन्ने शब्दबाट बनेको हो । आजको कान्तिपुर दैनिक समाचार बाट ।

वि.सं.२०७५ पुस २७ शुक्रवार ०७:४४ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला...

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी...

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको...