back
CTIZAN AD

क्याथफेष्ट मेला शुरु

वि.सं.२०७५ पुस २९ आइतवार

822 

shares

२९ पुस, काठमाडौ ।  ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेशनल कलेज अफ इञ्जिनीयरिङ एण्ड म्यानेजमेन्टमा क्याथफेष्ट मेला २०१९ आजबाट शुरु भएको छ ।

‘नेपालका समस्याहरुको समाधान’ भन्ने मूल नारासहित शुरु भएको सो मेलामा नेपाली समाजले देखेभोगेका समस्यालाई प्रविधिमार्पत सम्बोधन गर्न खोजिएको छ । सो प्रदर्शनीमा सफ्टवेयर र हार्डवेयर प्रदर्शनी, रोबोट प्रतिस्पर्धा, मल्टिमिडिया गेम प्रतिस्पर्धा, ड्रोन रेस, सिभिल मोडलिङ, हाजिरी जवाफलगायत विविध कार्यक्रम समावेश गरिएको कलेजका प्राचार्य डा मधुसुदन कायस्थले जनाकारी दिए ।

विद्यार्थीद्वारा नेतृत्व लिइएको उक्त कार्यक्रममा इञ्जिनीयरिङ, सूचना, प्रविधि तथा व्यवस्थापन सङ्कायका १३ कलेजका विद्यार्थीको संलग्नता छ । प्रदर्शनीका लागि काठमाडौँ उपत्यकाका विविध स्थानबाट विद्यार्थी, प्राज्ञ, उद्योगी – व्यवसायी, सरकारी वा गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा अन्य दर्शकले अवलोकन गरिरहेका छन् । प्रदर्शनी सोमबारसम्म चल्नेछ ।

वि.सं.२०७५ पुस २९ आइतवार १४:३३ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला...

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी...

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको...