Logo
१२ जेष्ठ २०७९, बिहीबार
     Thu May 26 2022
E-paper
  English Edition
   Unicode
Logo

सांसद लामाले घर भाडा फिर्ता गर्ने



७ माघ काठमाडौ । नेकपाकी सांसद नविना लामाले सरकारबाट लिइरहेको घरभाडा फिर्ता गर्ने बताएकी छन् । यसअघि काठमाडौमा घर भएको जानकारी गराउँदा पनि संसद् सचिवालयले भाडा उपलब्ध गराएको उनले दाबी गरिन् ।

विवाहाअघि बुबाको र विवाहपछि ससुराका नाममा रहेको घरमा बस्दै आएको उनले बताइन् । स्रसद् सचिवालयले काठमाडौमा घर भएका र नभएकाको विवरण फाराम भराउँदा मैले काठमाडौमा घर भएको पहिले नै उल्लेख गरेको थिएँ,उनले आइतबार विज्ञप्तिमार्फत भनेकी छन् । संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद् सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा दुख व्यक्त गर्दछु । आजको कान्तिपुर दैनिक समाचारमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । बाटोमा गुडिरहेको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा घरभित्र सुतिरहेकी वृद्धाको मृत्यु भएको

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी

काठमाडौं । इलामको देउमाइ नगरपालिका प्रमुखले आफ्नो नगरमा आइतवार पनि स्कुल खोल्न आदेश दिएका

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय