back

सांसद लामाले घर भाडा फिर्ता गर्ने

वि.सं.२०७५ माघ ७ सोमवार

426 

shares
GLOBAL IME AD
NTC AD

७ माघ काठमाडौ । नेकपाकी सांसद नविना लामाले सरकारबाट लिइरहेको घरभाडा फिर्ता गर्ने बताएकी छन् । यसअघि काठमाडौमा घर भएको जानकारी गराउँदा पनि संसद् सचिवालयले भाडा उपलब्ध गराएको उनले दाबी गरिन् ।

विवाहाअघि बुबाको र विवाहपछि ससुराका नाममा रहेको घरमा बस्दै आएको उनले बताइन् । स्रसद् सचिवालयले काठमाडौमा घर भएका र नभएकाको विवरण फाराम भराउँदा मैले काठमाडौमा घर भएको पहिले नै उल्लेख गरेको थिएँ,उनले आइतबार विज्ञप्तिमार्फत भनेकी छन् । संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद् सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा दुख व्यक्त गर्दछु । आजको कान्तिपुर दैनिक समाचारमा छ ।

वि.सं.२०७५ माघ ७ सोमवार ०८:४३ मा प्रकाशित

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

संसद् बैठक : आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने

काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने...

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति रु...

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को...

छुट्टाछुट्टै घटनाका दुई हत्याका आरोपी पक्राउ

छुट्टाछुट्टै घटनाका दुई हत्याका आरोपी पक्राउ

काठमाडौँ । खोटाङ, आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या...

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई...