back
CTIZAN AD

हुन्डी अभियोगमा ८ जनालाई मुद्धा

वि.सं.२०७५ माघ २२ मंगलवार

783 

shares

२२ माघ काठमाडौ । राजस्व अनुसन्धान विभागले हुन्ठी कारोबार आरोपमा ८ जनालाई मुद्धा दायर गरेको छ । विभागले ४ अर्ब १६ करोड ३३ लाख रुपैयाँ हुन्डी गरेको आरोपमा जिल्ला अदालत धनुषामा मुद्धा दायर गरेको हो । उनीहरुमाथि विदेशी विनिमय ऐनविपरीत काम गरेको आरोपमा तीन वर्षसम्म कैद रविगो रकम जरिवानाको मागदाबी छ ।

विभागले जनकपुरका रामेश्वर पूर्वे, उनकी श्रीमती मीनादेवी साह, विजय यादव र मोख्तार अहमद, भारतका सन्तोष महतो, नरेश महतो,सुरज ठाकुर तथा पप्पुकुमार दासविरुद्ध मुद्धा दायर भएको हो । विभागले उनीहरुसँग बरामद भएको ८३ लाख रुपैयाँ समेत जफत गर्न मागदाबि गरेको छ । आजको कान्तिपुर दैनिक समाचारबाट ।

वि.सं.२०७५ माघ २२ मंगलवार ०८:०९ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...