back
CTIZAN AD

१४ जनाविरुद्ध ३१ करोडको भ्रष्टाचार मुद्दा

वि.सं.२०७५ माघ २२ मंगलवार

867 

shares

२२ माघ, काठमाडौ । भुकृटी मण्डपस्थित ८० रोपनी जग्गा भाडामा लगाउँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार भएको दावी गर्दै पूर्वमन्त्रीसहित १४ जना विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन मन्त्री बद्री प्रसाद न्यौपाने समाज कल्ययाण परिषद् पदाधिकारी र कर्मचारीलाई भ्रष्टाचारको आरोप लगाइएको छ । उनीहरुलाई जरिवाना र १० वर्ष सम्म जेल सजायको माग गरिएको छ । परिषद्को उक्त जग्गा सार्वजनिक खरिद ऐन र मापदण्ड विरुद्ध भाडा लगाएर आपसी मिलेमतोमा भ्रष्टाचार गरिएको अख्तियारको निष्कर्ष छ ।
परिषद्का अध्यक्ष न्यौपाने, उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारी, सदस्यहरु रवीन्द्र कुमार यादव, मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने, कुमार यादव, फनपार्क सञ्चालक रवीन्द्र गुरुङ र भृकुटीमण्डप मेला सञ्चालक टेक बहादुर गुरुङलाई भ्रष्टाचार वापतको ३१ करोड ५२ लाख १७ हजार ६ सय रुपैयाँ बिगो दावी गरिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकबाट

वि.सं.२०७५ माघ २२ मंगलवार ०८:१७ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...