back
CTIZAN AD

इस्तानबुलमा आगलागी हुँदा चारको मृत्यु

वि.सं.२०७५ फागुन २० सोमवार

684 

shares

२० फागुन, इस्तानबुल, टर्की ।  टर्कीको इस्तानबुल शहरको मध्य क्षेत्रमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इस्तानबुलको युरोप क्षेत्रमा रहेको पाँचतले भवनमा आइतबार बिहानै आगलागी भएको टर्कीको हुर्रियत दैनिकले जनाएको छ ।

आगलागी नियन्त्रण गर्न तत्काल पुगेको उद्धारकर्मीको समूहले घटनास्थलबाट दुई जना मृत अवस्थामा र तीन जनालाई आगोले जलेर सख्त घाइते बनेको अवस्थामा उद्धार गरेको थियो । घाइतेमध्ये दुई जनाको उपचारको क्रममा निधन भएको र एक जनाको उपचार भइरहेको उक्त दैनिकले अधिकारीलाई उद्धृत गरी लेखेको छ ।

इस्तानबुलमा गत महिना एउटा आठतले भवन भत्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको थियो ।

वि.सं.२०७५ फागुन २० सोमवार १०:०२ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...