back
CTIZAN AD

काँग्रेसका वरिष्ठ नेताकी छोरी विजेडीमा प्रवेश

वि.सं.२०७५ फागुन २६ आइतवार

645 

shares

२६ फागुन, भुवनेश्वर, उडिसा । भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता तथा हेमानन्द बिसवालकी छोरी सुनिता बिसवाल बिजु जनता दल (विजेडी)मा प्रवेश गरेकी छन् ।

बिजेडीका शिर्ष नेता नबीन पटनायकको उपस्थितिमा शनिबार भएको एक समारोहबीच उनले पार्टी प्रवेश गरेकी हुन् ।

उडिसाका पूर्वमुख्य मन्त्रीसमेत रहेका बिसवालकी छोरीको अर्को पार्टी प्रवेशले आगामी निर्वाचनलाई प्रभावित पार्न सक्ने अनुमान गरिएको छ ।

“सुनिता बिसवाल हाम्रो पार्टीमा प्रवेश गर्नु भएको मलाई गौरब लागेको छ, आफ्ना समर्थकसहितको उनको आगमनले पार्टीलाई अझ बलियो बनाउन सहयोग पुग्ने मैले विश्वास लिएको छु ”बिसवाललाई पार्टीमा स्वागत गर्दै बिजेडीका नेता पटानयकले भने ।

पटनायकको कल्याणकारी योजनाबाट प्रभावित भएर आफू बिजेडीमा प्रवेश गरेको सुनिताले बताइन् । विषेश गरेर महिलाको हितका लागि बिजेडीको तर्फबाट अगाडि सारिएका कार्यक्रम मलाई मन परेकाले म यो पार्टीमा प्रवेश गरेकी हुँ,” उनले भने ।

नेता हेमानन्द काँग्रेस पार्टीको अनुशासन समितिको अध्यक्ष पनि छन् भने आगामी निर्वाचनको तयारीमा छन् ।

वि.सं.२०७५ फागुन २६ आइतवार १७:३४ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...