back
CTIZAN AD

अमेरिकाको ४५ औ राष्ट्रपतिमा डोनल्ड ट्रम्प

वि.सं.२०७३ कात्तिक २४ बुधवार

1.1K 

shares

donald-trump

अमेरिकाको ४५ औ राष्ट्रपति डोनल्ड ट्रम्प विजयी भएका छन् ।
रिपब्लिकनपार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहेका ट्रम्प आफ्ना प्रतिश्प्रधी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै अमेरिकाको ४५ औ राष्ट्रपति बन्न सफल भएका हुन् ।
उनले अमेरिकालाई माया गर्ने सबैको भोट आफूले पाएको बताउँदै आफ्नो जित अमेरिकी जनताको जित भएको बताएका छन् उनले आफूलाई भोट दिने वा नदिने सबै अमेरिकन जनता भएको बताएका छन् ।
ट्रम्पले आफ्नी प्रतिश्प्रधि हिलारी क्लिंटनलाई धन्यवाद दिदैं प्रतिश्प्रधामा खरो उत्रन सफल भएको भनेर प्रसंसा समेत गरेका थिए ।
राष्ट्रपति ट्रम्पले अमेरिका विश्वका सबैदेश सँग दुश्मनी हैन साथी बनाउँदै अगाडि बढ्ने बताउँदै लाखौ अमेरिकी जनतालाई रोजगारी दिने घोषणा समेत गरेका छन् ।
उनले अमेरिकालाई अझै बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै अब प्रचार–प्रसार सकिएको र काम गर्ने बेला आएको समेत बताएका छन् ।
आफ्ना आमाबाबुबाट धेरै कुरा सिकेको बताउने ट्रम्पले परिवारलाई समेत धन्यवाद दिएका छन् । ट्रम्पले अमेरिकालाई धेरै माया गर्ने बताउँदै भनेका छन् “ म सबै अमेरिकी जनताको राष्ट्रपति हुँ ।”
१४ जनवरी १९४६ मा न्युयोर्कको क्वीन्समा जन्मिएका ट्रम्प संसारको ३२४ औ धनी व्यक्तिमा पर्छन् । ट्रम्प रियलस्टेट कारोबारी हुन् । उनले १० वर्ष देखि कारोबार गर्दै आएका छन् । ७० वर्षे ट्रम्पले ३ विवाह गरेका छन् ।

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०८:४० मा प्रकाशित

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

नयाँदिल्ल । नयाँदिल्लीको एक अदालतले बिहीबार भारतको परीक्षा प्रणालीविरुद्ध अनशनरत...

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

वाशिङटन, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार...

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...