back
CTIZAN AD

क्यानडा पार्लियामेन्टद्वारा लायन मित्र काफ्ले सम्मानित

वि.सं.२०७६ वैशाख २८ शनिवार

909 

shares


लामो समय देखी क्यानडामा रँहँदै आएका सामाजिक अभियन्ता मित्र काफ्ले क्यानडा गभरमेन्ट तथा पार्लामेन्ट अफ क्यानडाबाट सम्मानित भएका छन् ।

ब्राम्पटन माउण्टेन एभरेष्ट लायन्स क्लबका अध्यक्ष समेत रहेका सामाजिक अभियन्ता काफ्लेलाई क्यानेडियन सोसाइटीलाई महत्वपूर्ण भूमिका पुर्याएको भन्दै मेम्बर अफ पार्लियामेन्टको उक्त सम्मानबाट सम्मानित गरिएको हो । क्यानडामा रहेर सामाजिक, राजनीतिक तथा ब्यापारिक काममा सक्रिय काफ्लेलाई पार्लियामेन्टका संसद दीपक ओवराजद्वारा हस्ताक्षरीत सम्मान पत्रमा भनिएको छ – Certificate of Appreciation MITRA KAFLE Volunteerism is what defines CANADA. Your volunteerism has enhanced the Quality of life for Canadians and made our country the envoy of the world on behalf of all Canadians and with great pleasure; I present this Certificate for your outstanding Contribution.

काफ्लेले यो सम्मानले आफूलाई समाजप्रति थप जिम्मेवार र उत्तरदायी बन्न प्रेरणा मिलेको बताए । उनले भने ‘म सिङगो नेपालको प्रतिनिधित्व गर्दै क्यानडाको विभिन्न सामाजिक, राजनैतीक र ब्यापारिक अभियानमा निरन्तर लागिरहेको छु , यस्ता उत्प्रेरणादायिक सम्मानले मलाई नेपाल र नेपालीलाई चिनाउन थप उर्जा दिएको छ ।’

वि.सं.२०७६ वैशाख २८ शनिवार २०:१३ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...