back
CTIZAN AD

बिचौलियाले किसानको करोडौं दिएनन्

वि.सं.२०७६ जेठ १३ सोमवार

477 

shares

१३ जेठ, काठमाडौँ । तरकारी बिचौलियाले किसानको करोडौं रुपैयाँ भुक्तानी नगरेको पाइएको छ । उपभोक्तासँग चर्काे मूल्य असुल्दै आएका बिचौलियाले किसानलाई भने गत वर्षकै भुक्तानी गरेका छैनन् । किसानहरुका अनुसार एकै ढक (संकलनकर्ता) सँगा करिव डेढ करोड लिन बाँकी छ ।

पैसा माग्दा आएको छैन भन्दै संकलनकर्ताहरु पन्छिन खोज्छन् । गत वर्षकै ५० हजार रुपैयाँ लिन बाँकी छ , ‘पैसा माग्दा आएको छैन भन्दै संकलनकर्ताहरु पन्छिन खोज्छन् गत वर्षकै ५० हजार रुपैयाँ लिन बाँकी छ ,’। मकवानपुर थाहा नगरपालीका १ का किसान जनकलाल प्रधानले भने , ‘तरकारी तयार भएपछि बिक्री गर्दिन भन्न पनि सक्दैनौ । पैसाका लागि एक–दुई दिन भन्दै झुलाएका छन् । ’

थाहा नगरपालिकामा करिव डेढ सय घरपरिवार छन् । अधिकांश परिवारले गत वर्षकै भुक्तानी पाइका छैनन् । ‘थोरैथोरै सवै किसानका समस्या एउटै हुन, ’उनले भने , सिजन सकियो तर अझै पैसा पाएका छैनौं । सरकारले तरकारी संकलन गरेर बिक्री गरिदिए सजिलो हुन्थ्यो । जनकलालले जस्तै थाहा नगरपालिकाकै किशोर प्रधानले पनि पैशाका लागि सधै धाइरहनुपने बाध्यता भएको सुनाइ । भनेको बेला कहिल्यै पाएका छैनौं । तरकारी बिबिक्री गरेको पैसाका लागि सधैं धाइरहनुपनृे अवस्था छ , ‘उनले भने नगरपालिकालाई गुनासो गर्दा पनि सुनुवाइ हुदैंन । ’ उनले बिचौलियाबाट गत वर्षकौ १० हजार रुपैयाँ लिन बाँकी छ ।

कान्तिपुर दैनिक पत्रिकाबाट

वि.सं.२०७६ जेठ १३ सोमवार ०८:०४ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...