back
CTIZAN AD

धौलागिरी सांस्कृतिक समितिले श्रष्टा सम्मान गर्दै, को-को हुँदैछन त सम्मानित ?

वि.सं.२०७६ असार ९ सोमवार

1.8K 

shares

९ असार, काठमाण्डौं । धौलागिरी सांस्कृति समिति काठमाण्डौंले श्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ ।

आउदो असार १४ गते बालुवाटारको डेलिस ओपेरा रेष्टुरा एण्ड ब्यांकेटमा आयोजना गरिन लागिएको उक्त सम्मान कर्याक्रममा वरिष्ठ कलाकारहरु जीवन शर्मा, खड्ग गर्वुजा र बिमलराज क्षेत्री चर्चित गायक कुलेन्द्र विश्वकर्मा, वसन्त थापा, सर्जक नवराज पन्त लगायतलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

चर्चित कलाकाहरहरुको सांगितीक प्रस्तुति समेत हुने उक्त श्रष्टा सम्मान कार्यक्रममा धौलागिरीभित्रका कलाकारहरुलाई उपस्थित भइदिन पनि समितिले अनुरोध गरेको छ ।

निशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त कार्यक्रममा दहि चिउरा खाँदै नृत्य र व्यंग्य कार्यक्रमहरु पनि रहेको सचिव सुजन बराईले जानकारी दिएका छन् भने सोहि दिन समितिको सदस्यता लिन सकिने व्यवस्था समेत रहेको अध्यक्ष कृष्ण समिपले बताएका छन् ।

वि.सं.२०७६ असार ९ सोमवार ०८:२५ मा प्रकाशित

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...

पेरिसमा अधिकारीका एकल काव्य साँझ

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली...