back
CTIZAN AD

लगानी जोखिममा नपार्न बोर्डको आग्रह

वि.सं.२०७६ असार ९ सोमवार

897 

shares

९ असार । लगानी बोर्डले अनुमति प्राप्त नगरी लगानी व्यवस्थापन नगर्न तथा नगराउन भन्दै सूचना जारी गरेको छ । धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले बोर्डबाट धितोपत्र व्यवसाय सञ्चालन गर्ने अनुमति लिनु पर्ने व्यवस्था भएकोमा कतिपय संस्थाले विना अनुमती लगानी व्यवस्थापना गरिरहेको गुनासो आएको भन्दै बोर्डले मंगलबार अत्यन्त जरुरी सूचना जारी गरेको हो ।

गैरकानुनी काम गर्ने संस्थामा लगानी गर्दा लगानीकर्ताको लगानी जोखिममा पर्ने तर्फसमेत बोर्डले सचेत गराएको छ ।

बोर्डका अनुसार लगानी व्यवस्थापनको अनुमति लिनेमा २९ वटा बैंक तथा वित्तिय संस्थाहरु रहेका छन् ।

वि.सं.२०७६ असार ९ सोमवार १७:४८ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...