back
CTIZAN AD

नेपाली संघीय समाज कतारको घोषणा

वि.सं.२०७६ असार ३० सोमवार

888 

shares

१५ जुलाई, कतार । तत्कालिन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी एक भएपछि बनेको समाजवादी पार्टी नेपालको प्रवासस्थित भातृ संघठन पनि धमाधम एक हुन थालेका छन् ।

यसैबीच कतारमा पनि यी दुई भातृ संगठन एक भएर नेपाली समाज कतारको घोषणा भएको छ ।
जुलाई १२ मा कतारस्थित एसियन टाउन अफ ह्वाइट हाउस रेष्टुरेण्टको सभाहलमा सम्पन्न अन्त्राष्ट्रिय नेपाली समाज र संघीय समाजबीच एकता भएपछि नेपाली समाज कतारको घोषणा गरिएको हो ।

एकता कार्यक्रममा हिराधन राईको सभापतित्व, तत्कालिन नयाँशक्ति पार्टी नेपालका केन्द्रीय परिषद् सदस्य कमल घिमीरेको प्रमुख आतिथ्यता तथा प्रमुख सल्लाहकार डिएन मगरको विशिष्ठ आतिथ्यता रहेको थियो ।

एकतापछि नेपाली समाज कतारको नेतृत्वमा देव परियार चयन भएका छन् । परियारको नेतृत्वमा ६५ सदस्यीय कार्यसमिति तथा १५ सल्लाहकार चयन गरिएको नवनिर्वाचित उपाध्यक्ष मान बहादुर डाँगीले बताएका छन् ।

संरक्षकमा हिरा धन राई, राइ रहेका छन भने सहअध्यक्षमा तेज मोक्तान तामाङ, बरिस्ट उपाध्यक्ष मनिष यादव रहेका छन । त्यस्तै उपाध्यक्षहरुमा सागर अधिकारि, मान बहादुर डागी, मैबुब आलम, विष्णु नन्द लिम्बू, राजाराम शाही, राजकुमार राई, कमलेश महतो, देविकुमारी मगर रहेका छन्, महासचिवमा पूर्ण बहादुर राई र अमृत अधिकारी प्रमुख सचेतक प्रकाश आले मगर, सचेतक मुद्दसीर नजर,प्रबक्ता सन्तोष तिमिल्सिना,सचिव हरुमा ललित महतो, सन्दीप मण्डल, प्रकाश योन्जन, नवीन निरौला, कोषाध्यक्षमा इसराइल कवारी, राम जी सुवेदी, सह कोषाध्यक्षमा अरुण कुमार यादव, ननिन्द्र राई रहेका छन् ।

केन्द्रिय सदस्यहरुमा अब्दुल करिम मिया तेक कुमार श्रेष्ठ, मनोज दाहाल, दीपक राई, अनिल परियार, अब्दुल गफूर अहमद, मिनबहादुर चलाउने, दिपेन्द्र राई, नब लामिछने, गंगा बहादुर तामाङ, पुष्पराज भण्डारी, देव कुमार मण्डल , गुणराज गिरि, कलामुद्दीन राइ, तारा सुनार ,कबिता राई , रामचन्द्र गिरि, ज्ञानु राई, नबिन रेग्मी, आसा राई, रमेश अधिकारी , प्रेम मण्डल, सुरज छेत्री, महोमद अख्तर मिया, रामबहादुर खड्का, महेश मगर, जर्पन श्रेष्ठ, नागेश्वर यादव, बिष्णु बिक, जावेद हुसेन बिदा नेपाल, राजेन्द्र ताम्राकार, जयप्रकाश यादव, बिनोद महतो , नवाङ सेर्पा, अरुण महतो, बिज्ञान राई, शत्रुधन यादव, जमिर नदाफ, सकिल मिया, अलिहुसेन, होमलाल अधिकारि छन् ।

त्यस्तै प्रमुख सलाहकारमा डिएन मगर चयन भएका छन् भने सल्लाहकारहरुमा, कमल घिमिरे, बिरेन्द्र महतो, अमृत कुमार राई, शिवराज भट्टराई, तिलक राई, सिसि सुबेदी, डाक्टर मुद्दसिर आलम, समिम सेख, भक्त राना, पवन राई, भरत परियार, नरेश महत ,कुशेश्वर यादव, शंकर देव चयन भएका छन ।

वि.सं.२०७६ असार ३० सोमवार १५:५६ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...