back
CTIZAN AD

संखुवासभा समाज कतारमा लोक ब. राई

वि.सं.२०७३ मंसिर ५ आइतवार

1.3K 

shares

sankhuwa-sabha-samaj-qatar
२००३ मा गठन भए पनि सक्रिय हुन नसकेको संखुवासभा समाज कतार को प्रथम भेला सम्पन्न भएको छ । दोहाको मुन्ताजा पार्कमा संखुवासभा घर भइ दोहा कतारलाइ कर्मभुमी बनाउदै आउनु भएका अग्रज, बुद्धिजीवी सहितको उपस्थितिमा संखुवासभा समाज कतारको प्रथम भेला सम्पन्न गरेको हो ।  संस्थापकहरु नरेश श्रेष्ठ, परशुराम दाहाल, लोक ब. राइ, दान ब. पराजुली लगायतको उपस्थ्तििमा लोकबहादुर राइको अध्यक्षतामा १५ सदस्यिय तदर्थ समिती गठन गरिएको हो ।
नवगठित तदर्थ समितिका पदाधिकारिहरुको नामावली यस प्रकार रहेको छ ।
अध्यक्ष –लोक ब. राई (माल्टा)
प्रथम उपाध्यक्ष –खगेन्द्र कार्की (खादबारी)
द्वितीय उपाध्यक्ष –  तेज मोक्तान तामाङ (तामाफोक)
महासचिव – दोर्ण कार्की (आखिभुइ)
सचिव – सुजन श्रेष्ठ (खादवारी)
कोषाध्यक्ष – गोपाल कार्की (चैनपुर)
सह कोषाध्यक्ष – सुश्री ज्ञानु राई (धुपु)
सदस्यहरु
राम ब. मगर
पदम तामाङ
मनोज कार्की
शिव दहल
बिकाश कार्की
युवराज कालाखेती
छ्त्र राई
सुश्री इन्द्रा राई
सल्लाहकारहरुमा
संयोजक  नरेश श्रेष्ठ
सदस्य 

परशुराम दाहल, दान ब. पराजुलि, चुडामणिा कार्की

सल्लाहकार संयोजक नरेश श्रेष्ठको संयोजकत्वमा नै ५ सदस्यीय बिधान मस्यौदा टोलि समेत गठन गरेको छ ।

वि.सं.२०७३ मंसिर ५ आइतवार १०:१२ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...