back
CTIZAN AD

सन्राइज बैंकको निजगढमा शाखा विस्तार

वि.सं.२०७६ साउन २१ मंगलवार

951 

shares

२१ साउन, काठमाडौँ । सन्राइज बैंकले बाराको निजगढमा शाखा विस्तार गरेको छ ।

बैंकले आफ्ना ग्राहकलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले विभिन्न देशका विभिन्न भागमा शाखा सञ्चालन गर्दै आइरहेको अवस्थामा बाराको निजगढमा ११५ औं शाखा सञ्चालनमा ल्याएको विज्ञप्तीमार्फत जनाएको छ ।

सोमबार आयोजित कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल र सनुराइज बैंकका प्रमुखकार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

निजगढसहित सन्राइज बैंकको ११५ वटा , ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको बताइएको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालकाअन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको बैंकले बताएको छ ।

वि.सं.२०७६ साउन २१ मंगलवार १०:५८ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...