back
CTIZAN AD

हाइकु-सेन्युहरु

वि.सं.२०७६ भदौ ७ शनिवार

1.1K 

shares

१.
युगीन चक्र
विजय र बिनाश
मेरो चेतना ।
२.
उच्च चिन्तन
जीवनको महिमा
महा मंथन ।
३.
शोक र भोक
हृदय हाहाकार
उदास मन ।
४.
हिंस्रक सत्ता
निरङ्कुश शासक
युगको श्राप ।

मेरा पाच मुक्तक
निर्मल रमण पराजुली
दमक झापा सामखुशि, काठ्मान्डौ

वि.सं.२०७६ भदौ ७ शनिवार ०९:२८ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...